
काठमाडौं – साताव्यापी बैकंक भ्रमण र स्वास्थ्य परिक्षण गरे सँगै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फर्किएका छन् ।
त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफ्नो स्वास्थ्य स्थिति ठिक रहेको बताए, सँगै देशमा आफ्नो बारेमा गलत समाचार प्रचार भएको प्रति आपत्ति जनाएका छन् ।
स्वास्थ्य उपचारका लागि विदेश गएको भोलिपल्टै अध्यक्ष ओलीमाथि राज्यको खर्चमा स्वास्थ्य उपचारका लागि विदेश गएको खवर छाएको थियो ।
अध्यक्ष ओलीले संविधान संशोधनको विषयमा बोल्दै देशलार्ई अहित हुने र लोकतन्त्रलाई असर पार्ने खालको नभइ आवश्यक्ता र औचित्यका आधारमा संविधान संशोधन हुने बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्