×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मेरो स्वास्थ्य स्थिति ठिक छ,बरु देशको चिन्ता गर्नुस’

PRIME CA
GLOBAL IME BANK

‘मेरो स्वास्थ्य स्थिति ठिक छ,बरु देशको चिन्ता गर्नुस’

२० भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं – साताव्यापी बैकंक भ्रमण र स्वास्थ्य परिक्षण गरे सँगै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फर्किएका छन् ।
त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफ्नो स्वास्थ्य स्थिति ठिक रहेको बताए, सँगै देशमा आफ्नो बारेमा गलत समाचार प्रचार भएको प्रति आपत्ति जनाएका छन् ।
स्वास्थ्य उपचारका लागि विदेश गएको भोलिपल्टै अध्यक्ष ओलीमाथि राज्यको खर्चमा स्वास्थ्य उपचारका लागि विदेश गएको खवर छाएको थियो ।
अध्यक्ष ओलीले संविधान संशोधनको विषयमा बोल्दै देशलार्ई अहित हुने र लोकतन्त्रलाई असर पार्ने खालको नभइ आवश्यक्ता र औचित्यका आधारमा संविधान संशोधन हुने बताए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: