
- भुपेन्द्र आचार्य / राजतिलक
डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालमा अहिले एक्लो अध्यक्ष बनेका छन् कृष्ण राज लामिछाने । १५ सदस्यीय कार्य समितिमा उपाध्यक्ष राजेन्द्र प्रसाद पौडे्ल छन् ।
यी दुई बाहेक अबको २ महिना पछि अरु कोही पनि कार्य समिति सदस्य हुने छैनन् । प्रायः सबै विकास वैक मर्जर भएर गएपछि यस्तो अवस्था आएको हो । यस संस्थामा सिइओ सदस्य हुने गर्दछन् । महासचिव बनेका इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकका सिइओ कमल गौतम एनसीसीसँग मर्जरको तयारीमा छन् ।
आश्विन भित्रै एनसीसी बैंक मर्ज हुने भएको छ । यी उदाहरण मात्रै छन् । यस्तै धेरै पदाधिकारी अहिले मर्जर गरेर वाणिज्य बैंकमा पुगेका पछि डेभलपमेण्ट बैंकर्स एशोसिएसनमा लामिछाने एक्लो बृहस्पति बन्दै छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्