
काठमाडौँ – नेपाली गीत समेत गाएका भारतीय गायक गौरव काठमाडौँमा आइपुगेका छन् ।उनी मुम्बईबाट आज दिउँसो काठमाडौँ आइपुगेका हुन् । एक सांगीतिक कार्यक्रममा सहभागी हुन र काठमाडौँ घुम्न भन्दै उनी नेपाल आइपुगेका हुन् ।
उनले परेलीमा बाँधी राखन, आउ साथी तिमि र म घुम्न जाउँ न… लगायतका दर्जनभन्दा बढी नेपाली गीतको कभर गाएका छन् भने थुप्रै नेपाली गीतलाइ भारतीय गीतसँग मिसाएर गीतको कभर बनाएका छन् ।
उनेको नेपाल आगमनसँगै उनका समर्थकहरु उत्साहित भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्