
साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको कारोबारमा प्रति तोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले घटेर प्रति तोला ५८ हजार ७ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।यो अघिल्लो दिनको तुलनामा १५ रुपियाले कमि हो ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले आज आइतबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ३ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार १ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ४१ रुपैयाँ ५० पैसा रहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्