Skip to content
LAXMI SUNRISE BANK

सुनचाँदीको मूल्य स्थिर

अर्थ सरोकार


काठमाडौँ – साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर छ। आइतबारको कारोबारमा प्रति तोला ५८ हजार ६   सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज सोहि मुल्यमा नै  कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५८  हजार ३  सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ७५    रुपैयाँमा कारोबार भइरहेको छ ।  

नेपाल सुनचांदी ब्यबसायी महासंघले आज सोमबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार २  सय ४०  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ५० रुपैयाँ रहेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK