Skip to content
LAXMI SUNRISE BANK

सुनचाँदीको मूल्य स्थिर

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको पाचौ दिन बिहिबार सुन चाँदीको मूल्य स्थिर छ। बुधबारको कारोबारमा प्रति तोला ५८  हजार ५  सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ।   त्यस्तै तेजावी सुन प्रति तोला ५८  हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। 
चांदी प्रति तोला ८ सय ६०   रुपैयाँमा कारोबार भइरहेको छ।   नेपाल सुनचांदी ब्यबसायी महासंघले आज बिहिबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार १   सय  ५५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९  हजार ९ सय ४०  रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ३७  रुपैयाँ ५० पैसा रहेको छ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK