
काठमाडौँ- सुदूरपश्चिमेली नेताहरुको बागबजारमा गोप्य छलफल भएको छ । छलफलमा नयाँ पार्टी गठनको अभ्यास भएको छ ।
मंगलबार बागबजारमा भएको छलफलमा माओवादी केन्द्रका असन्तुष्ट पश्चिमेली नेताहरुले क्षेत्रीय पार्टी गठनको अभ्यास गरेका हुन् ।
माओवादी केन्द्रका स्थायी समिति सदस्य लेखराज भट्ट, खगराज भट्ट लगाएतका नेताहरुले नयाँ पार्टी गठनको अभ्यास गरेको श्रोतले जनाएको छ । माओवादी केन्द्रमा रहेका असन्तुष्ट नेताहरुले क्षेत्रीय पार्टी गठनको मनसाय पहिले देखिनै बनाएका थिए ।
केन्द्रीय राज्यसत्ताबाट उत्पीडित भएकाले क्षेत्रीय पार्टी गठनको विकल्प नभएको पनि नेताहरुले जनाएका छन् । मुलुक प्रदेशिक संरचनामा गैसकेपछि क्षेत्रीय पार्टी गठन गर्ने उनीहरुको मनसायमा थप उत्साह पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्