
काठमाडौं – मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महामन्त्री जितेन्द्र देवले केही दलले भारत जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धक्म्याउने प्रयास गरेको बताएका छन् । व्यवस्थापिका संसदको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवले कसैले धम्क्याउँदैमा खुट्टा नकमाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।
प्रमुख विपक्षी दल एमालेप्रति लक्षित गर्दै फोरम लोकतान्त्रिकका नेता देवले राजनीतिक पूर्वाग्रह राखेर केही दल, समूहले यस्तो कार्य गर्न नहुने उल्लेख गरे । उनले नेपाल–भारत प्रवुद्ध समूह पुनर्गठन गर्न समेत सरकारसँग माग गरे । उनले अहिलेको प्रवुद्ध समूहले राम्रो निष्कर्ष निकाल्न नसक्ने उनको दाबी थियो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्