
- कुमार बराल
बाटो छेउ सहेलिसँग
मस्किदै लत्रिएर
आफैले ऊनेको बैजनी मिमोसा कार्पेटमा
कर्के नजरको एम्बुसले भेन्ट्रिकलको भित्ता नाप्छौ ।
हिमालको पर्दालाई सुरजले चुमेर
लालिगुँरासको बिचमा ढकमक्क
तिमी मुस्कुराउदा
तिम्रा ओठले रेटिनाको चित्रकला जाँच्छौ।
लालिगुँरासको बिचमा ढकमक्क
तिमी मुस्कुराउदा
तिम्रा ओठले रेटिनाको चित्रकला जाँच्छौ।
सुकोमल पतिकामा हरियाली भरेर
सुगन्धको बतास चलाऊदा
शहरका बस्तीहरु
हर बसन्तमा
मुस्कानहरुको बिस्कुन सुकाउने गर्छन।
सुगन्धको बतास चलाऊदा
शहरका बस्तीहरु
हर बसन्तमा
मुस्कानहरुको बिस्कुन सुकाउने गर्छन।
तिम्रो नशाले लठ्याउदा
बगैचाका गुलाबहरु,
आत्महत्या गर्न
कुनै एन्टिक रसको स्विमिङ् पुलमा सिन्क्रोनस डाईभ मार्छन।
बगैचाका गुलाबहरु,
आत्महत्या गर्न
कुनै एन्टिक रसको स्विमिङ् पुलमा सिन्क्रोनस डाईभ मार्छन।
शिसिर यामको श्वेत सुन्दरताले
फ्रिजिङ कोल्डलाई एक पफमा ब्रिजिङ विन्ड बनाउदै
तिम्रा छुवाइहरले
जिबितताको तापक्रम छाम्छौ।
फ्रिजिङ कोल्डलाई एक पफमा ब्रिजिङ विन्ड बनाउदै
तिम्रा छुवाइहरले
जिबितताको तापक्रम छाम्छौ।
त्यसैले सजाय छ डार्लिङ,
दिलको कठघरामा ऊभ्याएर,
आजिबन कैदको,
थुनेर चाबी फाल्दिनु छ,
सिजनललाई फरेवर बनाऊने गरी
आऊदो मङ्सिरमा !!!!
दिलको कठघरामा ऊभ्याएर,
आजिबन कैदको,
थुनेर चाबी फाल्दिनु छ,
सिजनललाई फरेवर बनाऊने गरी
आऊदो मङ्सिरमा !!!!
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्