काठमाडौँ – केहि समय अगाडी नक्कली डाक्टरहरु समातिएको खबर सेलाउन नपाउंदै काठमाडौँका विभिन्न ल्याबहरुमा काम गर्ने ल्याबम्यान पनि नक्कली भएको शंका गरिएको छ । रेडक्रसले गरेको रक्त परिक्षण र अर्को एक अस्पतालले गरेको रक्त परिक्षणमा ‘रक्त समूह’ नै नक्कली परेपछि यस्तो शंका गरिएको हो ।
बाँकी हेर्नुहोस् तस्विरमा । तस्विर आफैं बोलिरहेछ :