×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लालबाबु पण्डितको खुलासा ‘रामचन्द्रले छोराको ग्रिनकार्ड जोगाउँन अमेरिका भगाए’ (भिडियो सहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लालबाबु पण्डितको खुलासा ‘रामचन्द्रले छोराको ग्रिनकार्ड जोगाउँन अमेरिका भगाए’ (भिडियो सहित)

Artha Sarokar

२५ भाद्र २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ -हिमालय टेलिभिजनको कार्यक्रममा पूर्वमन्त्री लालबाबु पण्डितले रामचन्द्रले छोराको ग्रिनकार्ड जोगाउँन अमेरिका भगाएको खुलासा गरेका छन् । ‘विदेशमा स्थायीरुपमा बसोबास गर्ने प्रमाणपत्र लिएकाहरुलाई नेपालको कुनैपनि सरकारी निकायमा नियुक्ती नगर्ने प्रावधान संविधानमा उल्लेख भयो । त्यसपछि पटकपटक प्रधानमन्त्रीको दौडमा सामेल भइसकेका सत्तारुढ दलका एक नेताले छोरालाई बिदेश भगाए । गरिवि निवारण कोषमा उहाँको छोरा योग्य भन्दै नियुक्त गरिएका थिए ।’उनले भने । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी