Skip to content
LAXMI SUNRISE BANK

कहिलेदेखि भयो मधेश सरकार ? कपिलबस्तुको आन्तरिक राजश्व कार्यालयमा जे देखियो…

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

कपिलबस्तु – कपिलबस्तुको आन्तरिक राजश्व कार्यालयमा नेपाल सरकार अर्थ मन्त्रालय हुनु पर्ने ठाउँमा मधेश सरकार लेखिएको छ । तराइमा भएको आन्दोलन पछी कार्यालयले विभिन्न पार्टीहरुको दवावमा यस्तो बोर्ड राखेको बुझिएको छ ।
यसबारे आन्तरिक राजश्व विभागभने मौन छ ।  बाँकी कुरा त तस्विर आफैं बोल्छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK