
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ शक्ति नेपालमा आबद्ध १६ आङ्गिक सङ्गठनका प्रतिनिधिले आज ज्ञापनपत्र बुझाएका छन् ।
समृद्ध महिला सङ्गठन नेपालका संयोजक कल्पना धमलाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्पपीडितलाई तत्काल पुनःस्थापना, महँगी नियन्त्रण, बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउनुपर्नेलगायतका माग राख्दै सो ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा नयाँ संविधानमा उल्लेखित शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुतालगायतका मौलिक हकका विषयमा सरकारले गम्भीर ध्यान दिनुपर्ने उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्