
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकारहरुको न्युनतम पारिश्रामिक लगायतका विषयलाई सरकारले महत्व दिएको बताएका छन् । बिहीबार संसदमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री देशका सबै सञ्चारमाध्यामहरुलाई समानूपातिक ढंगले विज्ञापन वितरण प्रक्रियालाई सहज व्यवस्थापन गर्ने बताए । उनले जनताको सुसूचित हुने अधिकारलाई सम्मान गरिने बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्