Skip to content
LAXMI SUNRISE BANK

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी आयल निगममा

अर्थ सरोकार


काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले नेपाल आयल निगमका महाप्रबन्धक गोपालबहादुर खड्कालाई ज्ञापनपत्र वुझाएको छ।

ज्ञापनपत्र वुझाउँदै अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले भने, ‘यतिबेला आयल निगम नाफामा छ, चाडवाड पनि नजिकिएको छ।जनतालाई राहत स्वरुप अविलम्ब एलपी ग्यास, डिजेल लयायतका पेट्रोलियम पदार्थको मूल्य घटाइयोस्।’

ज्ञापनपत्र बुझ्दै महाप्रबन्धक खड्काले एलपी ग्यासमा चाँडै मूल्य घटाउने बताएको क्रान्तिकारीका प्रवक्ता सुरेनद्र बस्नेतले जानकारी दिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK