×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार नि:शुल्क ट्युसन कक्षामा आजको कक्षा : Ratio Analysis (Class 12) – Accountancy

PRIME CA
GLOBAL IME BANK

अर्थ सरोकार नि:शुल्क ट्युसन कक्षामा आजको कक्षा : Ratio Analysis (Class 12) – Accountancy

२० भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्थ सरोकार निशुल्क ट्युसन कक्षा अन्तर्गत आजको कक्षामा हामी ‘रेसियो एनेलाइसिस’ पाठ पढ्दैछौं । हाम्रा शिक्षक निरन्जन रिजाल तपाईंहरुलाई पढाउँदै हुनुहुन्छ । स्मरण रहोस उहाँ प्रिमियम एकेडेमी लगायत काठमाडौँका विभिन्न कजेलहरुमा अध्यापन गराउनुहुन्छ । केहि सल्लाह तथा सुझाव भए उहाँको फोन नम्बर ९८४१७७५७७६९मा समेत सम्पर्क गर्न सक्नुहुनेछ । अर्थ सरोकारले सुरु गरेको यो कार्य कस्तो लागिरहेको छ ? यस सम्बन्धि पनि सल्लाह तथा सुझाव दिनुहोला ।

हेर्नुहोस् भिडियो :  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: