Skip to content
LAXMI SUNRISE BANK

तत्काल संविधान संशोधन प्रकिया अघि बढ्छः प्रधानमन्त्री

अर्थ सरोकार


काठमाडौँ – व्यवस्थापिका–संसदको बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको तर्फबाट धारणा राखेका छन् ।
विशेष समय मागेर बैठकमा बोल्दै प्रधानमन्त्रीले वर्तमान सरकारको मुख्य प्राथमिकता संविधान कार्यान्वयन भएको बताए । उनले संविधानलाई सर्वव्यापी बनाउन मधेसीसँग सम्बाद गर्दै अघि बढ्ने बताए ।
आफू प्रधानमनत्री भएपछि सामाजिक धुव्रिकरण घटेको बताउँदै उनले असन्तुष्ट पक्षसँग वार्ता र संवाद गर्न तयार रहेको बताए । साथै संविधान संशोधनको प्रक्रिया छिट्टै अघि बढाउने प्रधानमन्त्रीको भनाइ छ ।

संविधानको कार्यान्वयन र संघीयताको व्यवस्थापन गर्नु अहिलेको मुख्य चुनौति रहेको बताउँदै उनले त्यसका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK