×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्पेनी कम्पनीले नेपाललाई धोका दिएपछि…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्पेनी कम्पनीले नेपाललाई धोका दिएपछि…

Artha Sarokar

२४ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको जिम्मा पाएको स्पेनी कम्पनी कन्स्ट्राक्ट्रोरा सान्जोसेसँगको ठेक्का सम्झौता तोडिने भएको छ ।

ठेकेदार कम्पनीले निर्धारित समयमा काम पूरा नगरी अनावश्यक सर्तहरु तेस्र्याउन थालेको भन्दै नागरिक उड्डयन प्राधिकरणले सान्जोसँगको ठेक्का समझौता तोड्ने तयारी गरेको हो । सान्जोसेले हालसम्म १६ प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।
गत मार्चमा काम सम्पन्न गरी नोभेम्भरसम्म सरकारलाई हस्तान्तरण गर्ने सर्त बमोजिम काम नगरेपछि प्राधिकरण उसलाई हटाउने निष्कर्षमा पुगेको हो ।

  • कारोबार दैनिक
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी