×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तरुण दल अध्यक्षमा कृष्णजी खड्का विजयी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

तरुण दल अध्यक्षमा कृष्णजी खड्का विजयी

Artha Sarokar

२१ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – नेपाल तरुण दल काठमाडौँ  जिल्ला शाखाको अध्यक्षमा कृष्णजी खड्का विजयी भएका छन् । सोमबार राति अबेर सकिएको मतगणनामा उनले प्रतिद्वन्द्वि रमेश महर्जनलाई भारी मतअन्तरले हराउँदै विजयी भएका हुन् । मतपरिणाम अनुसार खड्काले ४ सय १० मत थिए भने महर्जनले ले ७१ मत पाएका थिए ।
त्यसैगरी उपाध्यक्षमा राजेशदत्त महर्जन निर्विरोध चयन भएका छन् । भने सचिवमा दिनेशविक्रम शाह र कोषाध्यक्षमा अमृत मानन्धर चुनिएका छन्। त्यस्तै केन्द्रीय पार्सदमा प्रवासमान सिंह, रमिला महत गड्तौला, मनदेवी श्रेष्ठ, शारदा श्रेष्ठ र उमेश गुरुङ्ग छानिएका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी