×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपेन्द्र र महन्थ सुटुक्क बालुवाटार पसेपछि मधेसी गठबन्धनमा खैलाबैला

PRIME CA

उपेन्द्र र महन्थ सुटुक्क बालुवाटार पसेपछि मधेसी गठबन्धनमा खैलाबैला

२६ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – संघीय गठबन्धनका संयोजकसमेत रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले शुक्रबार प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरे ।

यादव र ठाकुर कसैले पनि प्रधानमन्त्री प्रचण्डसँगको भेटबारे गठबन्धमा आवद्ध दललाई जानकारी नदिएका हुन् ।  थरुहट–तराई पार्टीका अध्यक्ष भानुराम थारुले प्रधानमन्त्री प्रचण्ड र गठबन्धनका नेताबीच एको भेटवार्ताबारे आफूलाई जानकारी नभएको बताए ।

थारु मात्र होइन, मधेसी मोर्चासहितको गठबन्धमा आवद्ध साना दलले नेतृत्वले गठबन्धनलाई पार्टीका रुपमा चलाउन खोजेको आरोप लगाएका छन् ।

गठबन्धनका ठूला दललका नेताले यस्ता राजनीतिक भेटवार्तालाई गुपचुप राखेपछि साना दललमा असन्तुष्टि देखिएको छ ।
कारोबार दैनिक

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: