
काठमाडौँ – कहिले काँही सानो गल्तिले निकै ठूलो झड्का लाग्छ । सञ्चार माध्यममा हुने गल्तीले पाठकलाई गलत सन्देश मात्रै जाँदैन सन्चार सम्बद्ध संस्थाको विश्वासनीयतामा पनि आँच पुग्ने गर्दछ ।
समाचारको हेडलाइनमा हुने सामान्य मिस्टेकले ठूलो अर्थ राख्ने गर्दछ । भारतीय चर्चित अनलाईन पत्रिका ‘द इन्डियन एक्सप्रेस’ले नेपालका परराष्ट्रमन्त्रीको नाम नै गलत लेखेको छ ।नेपालका परराष्ट्रमन्त्री प्रकाश कमल दाहाल भन्दै उनीहरुले गलत नाम लेखेका हुन् ।
भारतीय विदेश मन्त्री र नेपालका परराष्ट्र मन्त्री प्रकाशशरण महतको भेटको समाचारको शिलशीलामा शिर्षकमा भने प्रकाश कमल दाहाल भनिएको छ ।
दिउँसो तीन बजे प्रकाशित समाचार अहिलेसम्म सच्याइएको छैन ।समाचारको लिडलाईनमा भने परराष्ट्रमन्त्री महतको नाम गलत लेखिएको छैन ।
- एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्