
- कृष्णा चौलागाईं / अर्थ सरोकार डटकम
जाजरकोट । अर्थात अभावको गाउँ भनेर चिनिएको ठाउँ । नेपाली सञ्चारमाध्यममा मात्र होइन केहि विदेशी सञ्चारमाध्यममा पनि जाजरकोट सम्बन्धी खबर अभाव जोडिएर नै आउँछ । तर जाजरकोटमा अभावमात्र होइन, सुन्दरता पनि छ ।
जाजरकोटको दृश्य हो यो । यस्ता सुन्दर तथा मनमोहक दृश्य धेरै छ जाजरकोटमा । प्रकृतिसँग लडिबुडी गर्नेहरुका लागि जाजरकोट सहि गन्तब्य हुन सक्छ । तर अभावनै अभावको खबरले जाजरकोटको सुन्दरतालाई जहिले पनि छायाँमा पारेको छ ।

यसो त भूगोलको दृष्टिकोणले पनि जाजरकोट त्यति सहज छैन । यसका लागि खासै पहल पनि गरिएको देखिदैन । पूर्वगृहमन्त्री शक्ति बस्नेतको गाउँ भएर पनि होला, उनी मन्त्री हुँदा धेरै आश गरेका थिए उनीसँग जाजरकोटबासीले । तर अहिलेसम्म पनि जाजरकोट फगत अभावको पर्याय बनेको छ ।
यस बिषयमा अव सबैले सोच्ने कि ?;
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्