×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाजरकोट : अभावका खबरले छायाँमा पारेको प्राकृतिक सुन्दरता !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

जाजरकोट : अभावका खबरले छायाँमा पारेको प्राकृतिक सुन्दरता !

Artha Sarokar

७ कार्तिक २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • कृष्णा चौलागाईं / अर्थ सरोकार डटकम 

जाजरकोट । अर्थात अभावको गाउँ भनेर चिनिएको ठाउँ । नेपाली सञ्चारमाध्यममा मात्र होइन केहि विदेशी सञ्चारमाध्यममा पनि जाजरकोट सम्बन्धी खबर अभाव जोडिएर नै आउँछ । तर जाजरकोटमा अभावमात्र होइन, सुन्दरता पनि छ ।

जाजरकोटको दृश्य हो यो । यस्ता सुन्दर तथा मनमोहक दृश्य धेरै छ जाजरकोटमा । प्रकृतिसँग लडिबुडी गर्नेहरुका लागि जाजरकोट सहि गन्तब्य हुन सक्छ । तर अभावनै अभावको खबरले जाजरकोटको सुन्दरतालाई जहिले पनि छायाँमा पारेको छ ।

यसो त भूगोलको दृष्टिकोणले पनि जाजरकोट त्यति सहज छैन । यसका लागि खासै पहल पनि गरिएको देखिदैन । पूर्वगृहमन्त्री शक्ति बस्नेतको गाउँ भएर पनि होला, उनी मन्त्री हुँदा धेरै आश गरेका थिए उनीसँग जाजरकोटबासीले । तर अहिलेसम्म पनि जाजरकोट फगत अभावको पर्याय बनेको छ ।
यस बिषयमा अव सबैले सोच्ने कि  ?; 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी