तस्विर स्रोत : चन्द्रागिरी हिल्स डटकम |
- अर्थ सरोकार सम्बाददाता
दशैंका बेलामात्र छापा मार्ने गरेको भन्ने आरोप लागेको वाणिज्य विभागले चन्द्रागिरीमा खुवाइने खाना गुणस्तरीय छ वा छैन, त्यहाँ जनतालाई ठगी पो गरिएको छ कि भन्नेतर्फ कुनै वास्ता गरेको छैन । स्रोतका अनुसार चन्द्रागिरी हिल्स लिमिटेडले ख्याद्य तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य विभाग, आन्तरिक राजश्व विभाग लगायतका निकायहरुलाई आफ्नो बसमा पारेर ढुक्कसँग जनता लुट्ने काम गरिरहेको छ । बेलाबेलामा चाडबाडका बेला छापा मारेर छापा मारेजस्तो नौटंकी गर्ने वाणिज्य विभागले कुनै पनि काम अगाडी नबढाउंदा चन्द्रागिरी हिल्स लिमिटेडले खुलेआम सोझा साझा जनतालाई थागीरहेको छ।
- यसकारण जानुहोस् चन्द्रागिरी… यसकारण नजानुहोस् चन्द्रागिरी ! (फलोअप नम्बर ४)
- चन्द्रागिरि हिल्स लिमिटेड देशको कानुन मान्दैन, दादागिरी मात्र देखाउँछ… (फलोअप नम्बर ३)
- रोकिएन चन्द्रागिरी हिल्सको ठगीधन्दा, तारे होटलपछिको महँगो मेनु ! सरकार अझै रमिते (फलोअप नम्बर २)
- चन्द्रागिरी हिल्सको ब्रह्मलुट, पाइलैपिच्छे ठगिन्छन् सर्वसाधारण ! (फलोअप नम्बर १)