NABIL AD

दरिद्र चोरीको नमुना नम्बर ५ : ऋद्धिसिद्धि ज्वेलर्सको विज्ञापन र भारतको सानाभारा स्टोर्सको विज्ञापन पनि हुबहु !

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – दरिद्र चोरीका नमुनाहरु हामीले एक एक गरी देखाइरहेका छौं । यो क्रममा हामीले अघिल्ला अंकहरुमा लक्ष्मी स्टिलस्, फोर्स सिमेन्ट र पोषक पलेट दाना, नानो चाउचाउको विज्ञापन हुबहु विदेशी विज्ञापनबाट चोरेको तथ्य पत्ता लगाएका थियौं । आजको अंकमा हामी अर्कै त्यस्तै चोरीको विज्ञापनबारे बोल्दैछौं । र यो अर्को चोरीको विज्ञापनको कथा :

यो ऋद्धिसिद्धि ज्वेलर्सको विज्ञापन हो । केहि समयअघिसम्म नेपाली टेलिभिजनमा खुब बज्ने यो विज्ञापन फेरी एक पटक हेर्नुहोस् :
यो विज्ञापन भारतको चेन्नईस्थित साराभाना स्टोर्सको विज्ञापनबाट हुबहु चोरी गरिएको छ  । एक पटक हेर्नुहोस् यो विज्ञापन 

यो पनि पढ्नुहोस् :


MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal