×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दरिद्र चोरीको नमुना नम्बर ५ : ऋद्धिसिद्धि ज्वेलर्सको विज्ञापन र भारतको सानाभारा स्टोर्सको विज्ञापन पनि हुबहु !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – दरिद्र चोरीका नमुनाहरु हामीले एक एक गरी देखाइरहेका छौं । यो क्रममा हामीले अघिल्ला अंकहरुमा लक्ष्मी स्टिलस्, फोर्स सिमेन्ट र पोषक पलेट दाना, नानो चाउचाउको विज्ञापन हुबहु विदेशी विज्ञापनबाट चोरेको तथ्य पत्ता लगाएका थियौं । आजको अंकमा हामी अर्कै त्यस्तै चोरीको विज्ञापनबारे बोल्दैछौं । र यो अर्को चोरीको विज्ञापनको कथा :

यो ऋद्धिसिद्धि ज्वेलर्सको विज्ञापन हो । केहि समयअघिसम्म नेपाली टेलिभिजनमा खुब बज्ने यो विज्ञापन फेरी एक पटक हेर्नुहोस् :
यो विज्ञापन भारतको चेन्नईस्थित साराभाना स्टोर्सको विज्ञापनबाट हुबहु चोरी गरिएको छ  । एक पटक हेर्नुहोस् यो विज्ञापन 

यो पनि पढ्नुहोस् :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: