Skip to content
LAXMI SUNRISE BANK

जव भर्खर कलेज सुरु गरेको भाइले सोध्यो, ‘नेप्से घटेको राम्रो कि बढेको…?’

अर्थ सरोकार

  • रोहन शर्मा 

आज एकजना भर्खर कलेज सुरु गरेका भाईले म्यासेज गर्दै सोधे, 

“दाई नेप्से बढ्या राम्रो कि घट्या राम्रो ? कोही बढोस् भनेर हल्ला खाल्ला गर्छन्, कोही घटोस् भनेर कामना गर्छन् । कुनै मेलो मेसोनै पाईएन! खासमा कुरा चाहिं के रैछ?”
मैले भनें, “कुरो त्यती गहिरो पनि छैन भाई, घट्नु र बढ्नु सेयर बजार भन्ने सिक्काका दुई पाटा हुन्। दुबैको महत्व उत्तिकै छ । फरक यत्ती हो कि बिक्री गरिसकेका र खरिद गर्ने मनस्थिती बनाएकाले घटोस् भन्ने कामना गर्छन् भने खरिद गरिसकेका र बिक्री गर्ने मनस्थिती बनाएकाले बजार बढोस् भन्ने चाहन्छन्।
तर बजार घट्दा होस् या बढ्दा समयअनुकुन ट्रेडर बाट ईन्भेष्टर अनि ईन्भेष्टर बाट ट्रेडरको भूमिकामा फड्कन जान्नेको लागी सेयर बजार भन्ने सिक्काको दुबै पाटो उत्तिकै महत्वपुर्ण छ।”
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK