
आदरणीयय समस्त लगानीकर्ता साथीहरु,
आजको दिनमा सीताराम र केहि नफाखोरी दलालको मिलेमतोमा बैंकलाई लाईसेन्स दिने, ब्रोकर कमिसन घटाउने, अनलाईन कारोबार सुरुवात गर्ने जस्ता कार्यलाई डेड्लक गरी लगानीकर्ताको रगत पसिनाम होली खेल्ने यस्ता रक्त-पिपासु बिरुद्द अब सीधा – सीधा भिड्ने अवस्था आएको छ ।
यस परीस्थितिको सामना गर्न तयारी अवस्थामा रहनु होला । लगानीकर्ताको हित विरुद्ध षड्यन्त्र हुन थाल्यो अब संघर्षमा उत्रिनुपर्छ । धोतोपत्र बोर्ड, नेप्से र ब्रोकरले online trading bank लाई ब्रोकर लाइस्सेन्स ब्रोकरलाई शाखाबिस्तार र डिलर्सिपजस्ता बजार बिस्तार गर्ने नयाँ प्रविधि ल्याउन नदिने खेल भयो भने जस्तोसुकै आन्दोलनमा जान पनि हामी तयार हुनुपर्छ । म पनि तयार छु। तपाईं पनि रहनुहोला । सबै मिलेर नेपाली पूँजी बजारलाइ बलियो बनाउनु पर्छ ।
प्रमोद केसी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्