‘Technical analysis बुझेर सेयर बजारमा लगानी गर्नुहोस्, कहिले पनि घाटा हुँदैन’, जीवन श्रेष्ठसँगको अन्तर्वार्ता अर्थ सरोकार २४ मंसिर २०७३, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार टेलिभिजन कार्यक्रमको ३० औंभागमा हामीले प्राविधिक विश्लेषक जीवन श्रेष्ठलाई प्रस्तुत गरेका छौं । उनीसँग हामीले प्राविधिक विश्लेषण भनेको के हो ? प्राविधिक विश्लेषणले फाइदा हुन्छ लगायतका विविध विषयमा कुराकानी गरेका छौं । हेर्नुहोस् भिडियो : छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !