Skip to content
LAXMI SUNRISE BANK

अर्थ सरोकार टेलिभिजन कार्यक्रम ५१ भाग पूरा, हेर्नुहोस् यो बीचका सर्वाधिक हेरिएका १८ एपिसोड

अर्थ सरोकार

अर्थ सरोकार टेलिभिजन कार्यक्रमले गौरवमय ५१ औं भाग पूरा गरेको छ । कुनै अनलाइनले दैनिक रुपमा आर्थिक टेलिभिजन कार्यक्रम प्रस्तुत गरेको यो पहिलो पटक हो । एनसेलको कर विवादबारे करविज्ञ मुकुन्द देव अधिकारीसँगको अन्तर्वार्ताबाट सुरु भएको कार्यक्रम नेपालको कर सम्बन्धि पोर्टल नेपाल ट्याक्स अनलाइनबारे चर्चा गर्दै ५१ भाग पूरा भएको छ ।

यो बीचमा अधिकांस भाग नेपाली पूँजी बजार सम्बन्धी कार्यक्रम प्रस्तुत भएको छ भने नेपालमै पहिलोपटक अर्थ सरोकार टेलिभिजन कार्यक्रमले सिए सप्ताह २०७३ र एसीसीए सप्ताह २०७३ पनि आयोजना गरेको थियो ।  हेरौं यो बीचमा सबैभन्दा बढी हेरिएका, र प्रतिक्रिया आएका १८  एपिसोडहरु: 












Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK