‘करसम्बन्धि सम्पूर्ण स्रोत सामाग्रीसहितको पोर्टल : किन, के र कसरी उपयोगी ?’ मुकुन्द देव अधिकारीसँगको अन्तर्वार्ता अर्थ सरोकार ५ माघ २०७३, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार टेलिभिजन कार्यक्रमको ५१ औं भागमा हामीले मुकुन्ददेव अधिकारीलाई प्रस्तुत गरेका छौं। उनीसँग हामीले नेपाल ट्याक्स अनलाइन डटकमका बारेमा कुराकानी गरेका छौं । हेरौं उनीसँगको अन्तर्वार्ता : छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !