×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फरवार्ड कम्यूनिटी माइक्रोफाईनान्सको ६ लाख कित्ता आइपिओ बजारमा

PRIME CA

फरवार्ड कम्यूनिटी माइक्रोफाईनान्सको ६ लाख कित्ता आइपिओ बजारमा

९ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौं – आजदेखि भर्न मिल्ने गरी फरवार्ड कम्यूनिटी माइक्रोफाईनान्सको ६ लाख कित्ता प्राथमिक सेयर बजारमा आएकोछ । यहि प्राथमिक सेयर मार्फत आजबाट नेपालमा पहिलो पल्ट आस्वा पनि लागु हुँदैछ । ६ लाख कित्ता मध्ये ३० हजार कित्ता कर्मचारीकालागि छुट्याइएको छ भने ३० हजार कित्ता नै सामुहिक लगानी कोषका लागि छुट्याइएको छ ।
 बाँकी रहेको पाँच लाख ४० हजार कित्ता सेयर सर्वसाधारणले किन्न सक्नेछन् । सर्वसाधारणले कम्तिमा ५० कित्ता र बढीमा तीन हजार कित्ता आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। सेयरका लागि माघ ९ गते देखि माघ १२ गतेसम्म ढिलोमा २३ गतेसम्म आवेदन दिन सकिने छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: