×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनचाँदीको मुल्य बढ्यो

GLOBAL IME BANK

सुनचाँदीको मुल्य बढ्यो

२ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ५४  हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५४ हजार ७ सयमा कारोबार भईरहेको छ। 
त्यस्तै तेजावी सुन प्रति तोला ५४ हजार ४  सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।  चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ।   
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आइतबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ८ सय ९५  रुपैयाँ तोकेको छ भने १० ग्राम तेजाबी सुनको मूल्य ४६  हजार ६  सय ८० रुपैयाँ तोकेको छ। चांदी प्रति १० ग्राम ६ सय ८१  रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: