
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अधिवक्ता कञ्चन कृष्ण न्यौपानेले कसैले आफ्नो व्यक्तिगत विचार कुनै फोरममा राख्दा साइबर कानुन नलाग्ने स्पष्ट पारेका छन् । अर्थ सरोकार डटकमद्वारा प्रस्तुत टेलिभिजन कार्यक्रम अर्थ सरोकारमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘मुद्धा त जसले जसलाई लगाएपनि मिल्ने भयो । तर फोरममा आफ्नो विचार लेखेकै भरमा कसैलाई साइबर कानुन लाग्छ भन्नु गलत हो ।’ उनले भने ।
हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्