
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्सको एफपिओमा आवेदन दिनु भएको छरु एफपिओमा बुझाएको तपाईको चेक वाउन्स भएको हुन सक्छ।
बैंकहरुका अनुसार पहिले पहिलेका सेयरको तुलनामा नेपाल लाइफको सेयरमा आवेदन दिनेहरुको चेक वाउन्स हुने दर वढेको छ।
ऋणमा एफपिओ भर्नु भएको छर भने त्यस्तो चेक वढिजसो बाउन्स भएको छ।
नेपाल लाइफको सेयरमा ५२ अर्ब रुपैयाँ बराबरको आवेदन परेको थियो। बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमिल्सिनाले अहिलेसम्म तीन सय चेक बाउन्स भएको जानकारी दिए। यो तथ्यांक सिद्धार्थ क्यापिटलको मात्र हो।
अरु संकलन केन्द्रसमेत गर्दा यो दर अझै वढ्नसक्ने अनुमान तिमिल्सिनाको छ। तीन सय चेकमार्फत करिब २० करोड रुपैयाँ वाउन्स भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्