
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सरकारले राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसी डेभलपमेण्ट बैंक गाभ्ने निर्णय गरेको छ।शुक्रबारको मन्त्रिपरिषद् बैठकले सरकारी स्वामित्वका यी दुर्इ बैंक गाभ्ने निर्णय गरेको हो।
अर्थमन्त्रालयले यो दुर्इ संस्था गाभ्ने प्रस्ताव मन्त्रीपरिषद्ममा पेश गरेको थियो।गत सोमबार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ५२ औं वार्षिकोत्सव समारोहलार्इ संबोधन गर्दै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले दुबै बैंकको मर्जको प्रकृया अन्तिम चरणमा पुगेको जानकारी दिँदै अब बस्ने मन्त्रीपरिषद्बाट निर्णय हुने बताएका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्