×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा फाइनान्सको हकप्रद शेयर निष्कासन तथा विक्री बन्द

GLOBAL IME BANK

सगरमाथा फाइनान्सको हकप्रद शेयर निष्कासन तथा विक्री बन्द

१७ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार  संम्वाददाता 

काठमाडौं – सगरमाथा फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्कासन तथा  विक्री बन्द माघ १७ गते ९आज०देखि गर्दैछ  । कम्पनीले १० बराबर ८ को अनुपातमा २९ लाख ५४ हजार ३ सय ८९ कित्ता हकप्रद शेयर निष्कासन तथा विक्री खुला गरेको थियो । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: