×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एशियन लाईफले दिने भयो आकर्षक हकप्रद र बोनस

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एशियन लाईफले दिने भयो आकर्षक हकप्रद र बोनस

४ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड (Asian Life Insurance Co.Ltd.) ले लगानीकर्तालाई आकर्षक हकप्रद र बोनस शेयर दिने भएको छ । कम्पनीले लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ०५ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त बोनस शेयरपछि ५० प्रतिशत अर्थात् २ बराबर १ को अनुपातमा हकप्रद शेयरपनि दिने भएको छ ।
कम्पनीको हिजो बसेको १०८ औं संचालक समितिको बैठकले उक्त निर्णय गरेको नेप्सेले जनाएको छ । उक्त बोनस र हकप्रद शेयर बीमा समिति र कम्पनीको आउँदो वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै निष्काशन हुनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: