
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – आज सोमबार स्थानीय बजारमा सुनको भाउ सामान्य उकालो लागेको छ । आज सुन तोलाको १ सयले बढी ५५ हजार ४ मा कारोवार भइरहेकोछ । केही दिनदेखि लगातार बढिरहेको सुनको भाउ हिजो आइतबार सुन प्रतितोला ५५ हजार ४ सयमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो तोलाको ८ सय ५ मा कारोबार भएको चाँदीको भाउ सोमबार ८ सय १० पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्