×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली विकास बैंकले बोलायो फागुन २५ मा विशेष साधारणसभा, आउने भयो २२५ प्रतिशत हकप्रद शेयर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कर्णाली विकास बैंकले बोलायो फागुन २५ मा विशेष साधारणसभा, आउने भयो २२५ प्रतिशत हकप्रद शेयर

Artha Sarokar

११ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ – कर्णाली विकास बैंकले २२५ प्रतिशत हकप्रद निस्कासन गर्ने भएको छ । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन बैंकले उक्त अनुपातको शेयर आफ्ना साविक लगानीकर्तालाई बिक्री गर्न लागेको हो ।
यसका लागि निर्णय गर्न कम्पनी २५ फागुनमा विशेष साधारणसभा बोलाएको छ । बैंकले पुष मसान्त सम्म ३६ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा गरेको थियो । गत आर्थिक बर्षको नाफाबाट शेयरधनीला १५ प्रतिशत लाभांश दिएको थियो । त्यसमा १० प्रतिशत बोनश सेयर र ५ प्रतिसत नगद लाभांश थियो ।
बैंकको चुक्ता पूँजी हाल १५ करोड १० लाख रुपैयाँ रहेको छ । २२५ प्रतिशत हकप्रद बिक्री पश्चात बैंकको पूँजी करिब ५० करोड रुपैयाँ पुग्ने छ । राष्ट्र बैंकको प्रावधान अनुसार तिन जिल्ले विकास बैंकलाइ ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी