×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकको तीन अर्बको हकप्रद आउँदै

GLOBAL IME BANK

लक्ष्मी बैंकको तीन अर्बको हकप्रद आउँदै

१ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ  – लक्ष्मी बैंकले शतप्रतिशत हकप्रद शेयर निस्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। बैंकले तिन करोड १५ लाख ९० हजार ३०३ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 
तीन अर्ब १५ करोड ९० लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गरि सकेपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ३१ करोड रुपैयाँ माथि पुग्नेछ । 
बैंकले ३८ प्रतिशत बोनस सेयर यस अघिनै घोसणा गरिसकेको छ। उक्त बोनस साविक शेयरधनी र हकप्रद आवेदक दुबैले पाउने बैंकले जनाएको छ । बैंकले यस अघि प्रोफेसनल दियालो विकास बैंकलाई प्रति कित्ता ५० रुपैयाँ स्वाप रेसियोमा ‘अक्वायर’ गरेको थियो ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: