×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकको तीन अर्बको हकप्रद आउँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लक्ष्मी बैंकको तीन अर्बको हकप्रद आउँदै

Artha Sarokar

१ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ  – लक्ष्मी बैंकले शतप्रतिशत हकप्रद शेयर निस्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। बैंकले तिन करोड १५ लाख ९० हजार ३०३ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 
तीन अर्ब १५ करोड ९० लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गरि सकेपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ३१ करोड रुपैयाँ माथि पुग्नेछ । 
बैंकले ३८ प्रतिशत बोनस सेयर यस अघिनै घोसणा गरिसकेको छ। उक्त बोनस साविक शेयरधनी र हकप्रद आवेदक दुबैले पाउने बैंकले जनाएको छ । बैंकले यस अघि प्रोफेसनल दियालो विकास बैंकलाई प्रति कित्ता ५० रुपैयाँ स्वाप रेसियोमा ‘अक्वायर’ गरेको थियो ।  
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी