
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौं – मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको १०५ नगद लाभांश शुक्रबारबाट वितरण हुँदैछ । मेरोको पुस १५ गते बसेको साधारण सभाले असार मसान्तसम्मको चुक्ता पुँजीबाट १०५ बोनस सेयर र १०५ नै नगद लाभांस दिने प्रस्तावलाई पारित गरेको थियो ।
मेरोको सेयर रजिष्ट्रार ग्लोबल आइएमइ क्यापिटल लिमिटेड हो । लगानीकर्ताले उपलब्ध गराएको बैंक खातामै पैसा पठाइने भएको छ । बोनस सेयर पनि डिम्याट खातामै पठाइने मेरो माइक्रोफाइनान्सले जानकारी दिएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मेरो माइक्रोफाइनान्सले चार करोड ६४ लाख चार हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो माइक्राइनान्सको हाल चुक्त पुँजी २२ करोड रुपैयाँ छ भने रिजर्भमा १२ करोड ३२ लाख ८९ हजार रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ चार पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्