×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माउण्ट मकालुको भयो शेयर मूल्य समायोजन

GLOBAL IME BANK

माउण्ट मकालुको भयो शेयर मूल्य समायोजन

१२ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – माउण्ट मकालु विकास बैंक (MMDBL) को शेयर मूल्य समायोजन भएको छ । बैंकको समायोजनपछिको मूल्य नेप्सेले ६ सय ९ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ५ सय ७३ रुपैयाँ दिएको थियो । बैंक (Mount Makalu Development Bank Ltd.) को ६ दशमलव ४ प्रतिशत बोनस शेयरपछिको शेयर मूल्य समायोजन भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: