Skip to content
LAXMI SUNRISE BANK

नेपाल लाइफले दिने भयो एफपिओ पर्नेलाई पनि वोनस सेयर, ६२ करोडको वोनस सेयर वाँड्ने तयारी हुदैँ

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं –  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एफपिओ पर्नेहरुलाई पनि वोनस सेयर दिने भएको छ। कम्पनीको सञ्चालक समितिले अहिलेको चुक्ता पूँजीको ३०.०८ प्रतिशत हुन आउने रकमको लाभस दिने भएको हो ।
एफपिओपछि समायोजित पूँजीमा कम्पनीले  दिने लाभांसको हिस्सा २६.३१ प्रतिशत हुन आउँछ। कम्पनीले कर प्रयोजनका लागि लाग्ने नगद यसैबाट दिने छ। बाँकी सबै रकमको वोनस सेयर उपलब्ध गराउने छ।
कम्पनीले वोनस सेयर वापत ६१ करोड ९२ लाख रुपैयाँ वोनस सेयर र नगद लाभांस वापत तीन करोड २५ लाख रुपैयाँ छुट्याएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK