
काठमाडौँ – प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको ०७२/०७३ को मुनाफाबाट दिएको २० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बोनस शेयर वितरणका लागि हितग्राही खाता खोली शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुलाई शेयर सूचिकरण भए पश्चात हितग्राही खातामा जम्मा गरिने भएको छ । डिम्याट खाता नभएका शेयरधनीहरुको बोनस शेयरको प्रमाणपत्र कम्पनीको केन्द्रीय कार्यालयबाट वितरण गर्ने भएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्