×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम लाइफ इन्स्योरेन्सको मुनाफामा गिरावट ४७ प्रतिशतले घट्यो नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्राइम लाइफ इन्स्योरेन्सको मुनाफामा गिरावट ४७ प्रतिशतले घट्यो नाफा

Artha Sarokar

२८ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – निजि क्षेत्रको जीवन बीमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनी (Prime Life Insurance Company Limited)  ले दोस्रो त्रैमासमा खुद मुनाफामा ४७ दशमलव ०१ प्रतिशतले घटेर ३ करोड ६१ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ६ करोड ८२ लाख रुपैयाँ कमाएको थियो ।
४८ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनी (PLIC) ले जगेडाकोषमा ७३ करोड ७८ लाख रुपैयाँ र जीवन बीमा कोषमा ४ अर्ब १७ करोड ३४ लाख रुपैयाँ राखेको छ । जसले आम्दानीमा ९ दशमलव ३७ प्रतिशतले घटेर ८ करोड ७५ लाख रुपैयाँ पुर्याएको छ भने खर्च ८२ दशमलव १४ प्रतिशतले बढेर ५ करोड १४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको बीमाशुल्क खुद ७६ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ भने दाबी भुक्तानी खुद १५ करोड ७ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी १४ दशमलव ८१ रुपैयाँ, प्रति शेयर नेटवर्थ २ सय ५१ दशमलव १४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १ सय १४ दशमलव १० गुणा रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी