×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलाश बिकाश बैंकको हकप्रद शेयर शुक्रबार देखि बिक्री सुरु

GLOBAL IME BANK

कैलाश बिकाश बैंकको हकप्रद शेयर शुक्रबार देखि बिक्री सुरु

६ फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 
काठमाडौँ – कैलाश बिकास बैंकले शुक्रबारदेखि हकप्रद शेयर बिक्री सुरु गरेको छ । ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद शेयरमा आगामी १० चैतसम्म साविक शेयरधनीले आवेदन गर्न पाउने बैंकले जनाएको छ । हकप्रदका लागी बैंकले १३ पुषमा बुक क्लोज गरेको थियो ।
बैंकमा १०० कित्ता शेयर हुनेले २० कित्ता आवेदन दिन पाउँछन्। हकप्रद निस्कासनका लागि  ग्लोबल आईएमइ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । 
हकप्रद बाँडफाँड पश्चात बैंकको चुक्ता पूँजी एक अर्ब ५८ करोड रुपैयाँबाट बढेर एक अर्ब ८९ करोड पुग्ने छ ।       
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: