×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकले ६१ करोड रुपैयाँ मुनाफा गर्यो, ऋणको क्षेत्रमा व्यापक विस्तार गरेर ब्याज आम्दानी उक्लियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सनराइज बैंकले ६१ करोड रुपैयाँ मुनाफा गर्यो, ऋणको क्षेत्रमा व्यापक विस्तार गरेर ब्याज आम्दानी उक्लियो

Artha Sarokar

२८ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  •  अर्थ सरोकार संम्वाददाता 

 काठमाडौं – सनराइज बैंकले ६० करोड ९७ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो बर्षको पुसमा बैंकले ३६ करोड ३९ लाख रुपैयाँ नाफा गरेको थियो ।
बैंकले ऋण लगानी व्यापक रुपमा बढाएर खुद ब्याज आम्दानी बृद्धि गरेकाले नाफा उक्लिएको हो । बैंकले ३१ अर्ब ऋणलाई बढाएर ४९ अर्ब २२ करोड रुपैयाँ पुर्याएको छ । बैंकको निक्षेप पनि ३७ अर्ब २२ करोड रुपैयाँबाट बढेर ५७ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।
बैंकले खुद ब्याज आम्दानी एक अर्ब १० करोड रुपैयाँ गरेको छ ।  बैंकको स्प्रेड दर साढे चार प्रतिशत छ। बैंकको खराव कर्जा १.४० प्रतिशत छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी