×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराईजको हकप्रद रद्द हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सनराईजको हकप्रद रद्द हुने

१५ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सनराइज बैंक (Sunrise Bank) र महालक्ष्मी विकास बैंक एक–आपसमा गाभिने अन्तिम तयारीमा पुगेको छ । केहि समयअघि मात्र नारायणी नेशनल फाइनान्स र एनआईडीसी क्यापिटल मार्केट्सलाई गाभेको सनराईजले महालक्ष्मी विकास बैंकलाई गाभ्न लागेको हो । केहि महिनाअघि मात्र महालक्ष्मी फाइनान्स, सिद्धार्थ फाइनान्स र मलिका विकास बैंक मिलेर महालक्ष्मी विकास बैंक बनेको हो ।
आफैँले पूँजी पुर्याउन नसकेपछि महालक्षीले कमर्शियल बैंकसँग गाभिने योजना बनाएको थियो । यसअघि सेन्चुरी र लक्ष्मी बैंकसँग लामो कुरा भए पनि अन्तिममा सनराईज बैंकसँग कुरा मिलेको हो । महालक्ष्मी विकास बैंकमा बीरगन्च आधार भएका मारवाडी समूहको मुख्य लगानी छ । 

  • सेयर बजार साप्ताहिक
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी