×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाइफ इन्स्योरेन्सको लाभासं घोषणा, हेर्नुस कति दिदैछ बोनस

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सूर्या लाइफ इन्स्योरेन्सको लाभासं घोषणा, हेर्नुस कति दिदैछ बोनस

Artha Sarokar

२१ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले लाभासं घोषणा गरेको छ। कम्पनीको आज माघ २१ गते बसेको संचालक समितिको बैठकले गत बर्षको मुनाफबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभाश दिने प्रस्ताव गरेको नेप्सेले जनाएको छ । 
उक्त प्रस्ताव इन्स्योरेन्स बोर्डले अनुमति दिएपछि र कम्पनीको साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुने छ  । 
कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २ करोड २३ लाख नाफा कमाएको थियो  । इन्स्योरेन्स यसअघि २५ प्रतिशत हकप्रद निष्काशन गरेको थियो। हकप्रद बिक्रिपछि इन्स्योरेन्सको चुक्ता पुंजी ६२ करोड ५० लाख रहेको छ भने प्रस्तावित बोनसपछि चुक्ता पुंजी ६५ करोड ६२ लाख पुग्ने छ  ।   
कम्पनीको जगेडा कोषमा २० करोड २७ लाख  र जीवन बिमा कोषमा एक अर्ब ८५ करोड रुपियाँ 
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी