Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँमा भारी असिनापानी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – काठमाडौँमा भारी असिनापानी परेको छ । धेरैपछि काठमाडौँमा यतिधेरै असिनासहितको बर्षा भएको हो । करिव ९:३५ बाट सुरु भएको असीनापानी निकै बेरसम्म परेको छ । ठाउँठाउँका केहि व्यक्तिहरु असिना लागेर घाइते भएको खबर समेत छ । उपत्यकाका केहि स्थानमा भने असिना नभई ठुलो हावा हुरी सहित पानी परेको छ ।  हामी थप जानकारी दिने प्रयास गरिरहेका छौं ।     
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK