×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लण्डन चेम्बर अफ कमर्सलाई उद्योग मन्त्रीको लगानीका लागि आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लण्डन चेम्बर अफ कमर्सलाई उद्योग मन्त्रीको लगानीका लागि आग्रह

Artha Sarokar

१० चैत्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – उद्योग मन्त्री नविन्द्रराज जोशीले लण्डन चेम्बर अफ कमर्सलाई नेपाल अब बैदेशिक लगानीको लागि आकर्षक गन्तव्य भएको बताएका छन् । लण्डन चेम्वर अफ कमर्स विश्वकै ठूलो र पुरानो मध्येकै एक हो ।
नेपालमा लगानी नीतिमा परिवर्तन भएको जानकारी दिदै मन्त्री जोशीले अब लगानी गर्न सहज र सुरक्षित हुनेमा आश्वस्त रहन आग्रह गरे । लण्डन चेम्बर अफ कमर्सलाई नेपाली चिया उपहार दिँदै कर्मचारीतन्त्रमा पनि सुधार भैरहेको बताए । आगामी दिनमा नीतिगत सुधार झनै सरल बनाउँदै जाने पनि विश्वास दिलाएका थिए ।
बेलायती प्रधानमन्त्री टोनी ब्लेयरका धर्मपत्नी चारी ब्लेयरसँग पनि मन्त्री जोशीले भेट गरेका थिए । चारी दक्षिण एसिया उद्यम विकास आयोजनाको क्षेत्रमा क्रियशील छिन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी